Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेदरल्यान्डसविरुद्धको खेलमा नेपालले टस जित्यो

नेदरल्यान्डसविरुद्धको खेलमा नेपालले टस जित्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्याण्डमा जारी टि २० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत आज पहिलो खेलमा टस जितेको छ ।

विज्ञापन
Advertisement
Advertisement

स्कटल्यान्डको टिटउट रङ्गशालामा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । यसँगै नेदरल्यान्ड्सले पहिला ब्याटिङ गर्नेछ ।

यस सिरिजअन्तर्गत हिजो भएको पहिलो खेलमा नेदरल्यान्ड्स स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो । नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित, लोकेश बम, कुशल भुर्तेल, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, किरण ठगुन्ना, रुपेश सिंह, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit