Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला
विज्ञापन
Advertisement

कैलाली । बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गरेका थिए ।

विज्ञापन
Advertisement
Advertisement

दशवर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट रु २० हजार ऋण लिएर व्यावसायिक रुपमा ब्रोइलर कुखुरापालन सुरु गरेका हुन् । पटक–पटक गरी रु २० हजारदेखि दुई लाखसम्म ऋण लिई उहाँले व्यवसाय विस्तार गरे ।

हाल वर्षमा छ पटक चल्ला बेचेर हरेक पटक रु ५० हजारदेखि ६० हजारसम्म मुनाफा आर्जन गर्दै आएको उहाँले बताउनुभयो । सबै खर्च कटाएर वार्षिक तीन लाख बचत हुने गरेको उनले जानकारी दिए।

सङ्क्षिप्त कुरा गर्दै उनले लगनका साथ काम गरेमा सफलता हासिल हुने बताए। विदेश जान चाहने युवालाई स्वदेशमा नै श्रम गर्न उनी सुनाउँछन् । सहकारीको सहयोगको पनि रहेको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit