Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

यस्ताे छ आगलागीपछिको सिंहदरबार भित्रकाे अवस्था (फाेटाे फिचर)

यस्ताे छ आगलागीपछिको सिंहदरबार भित्रकाे अवस्था (फाेटाे फिचर)
विज्ञापन
Advertisement

काठमाडाैं । देशभर फैलिएको जेनजी आन्दोलनले मंगलबार नयाँ मोड लिँदा राजधानीस्थित सिंहदरबारमा भीषण आगलागी भएको थियो। प्रदर्शन उग्र बन्दै जाँदा आक्रोशित समूहले सिंहदरबारमा आक्रमण गरी आगो लगाएको थियो।

विज्ञापन
Advertisement
Advertisement

आगलागीका कारण सिंहदरबारको ऐतिहासिक भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। आगोका लप्काले भित्र रहेका महत्वपूर्ण कागजात, सामग्री र संरचनाहरू जलेर नष्ट भएका छन्। हाल आगलागीपछि सिंहदरबार भित्रको अवस्था अत्यन्तै दर्दनाक देखिएको छ । भित्ताहरू भत्किएका, कागजहरू खरानीमा परिणत भएका छन् । घटनास्थलका तस्बिर र भिडियोहरूले क्षतिको भयावहता झल्काउँछन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit