Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

बालेनलाई हर्क साम्पाङको जवाफ- लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ

बालेनलाई हर्क साम्पाङको जवाफ- लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ
विज्ञापन
Advertisement

काठमाडाैं । काठमाडौंका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङबीच जुहारी चलेको छ । साम्पाङले मेयर बालेनको चर्को आलोचना गरेपछि बालेनले जति गाली गरे पनि एकोहोरो माया गरिरहने भन्दै स्टाटस लेखेका थिए त्यसको जवाफ दिदैं साम्पाङले फेसबुकमा लेखेका छन्, ‘लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ देशले के कति गुमायो त्यो थाहा छ ? देश रोएको बेला ऊ हाँस्दै बसेको छ।’

विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit