Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हट्यो जवाङ खोला पहिरो, मुग्लिन–नारायणगढ सडकखण्ड भने एकतर्फी सञ्चालनमा

हट्यो जवाङ खोला पहिरो, मुग्लिन–नारायणगढ सडकखण्ड भने एकतर्फी सञ्चालनमा
विज्ञापन
Advertisement

काठमाडौं । पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । तुईन खोला पुल नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी संचालनमा भएको हो।

विज्ञापन
Advertisement
Advertisement

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डमा पानी परिरहेको छ । “ तुईन खोला पुल नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी संचालनमा रहेको छ।”

पानी परिरहेको र यस खण्डमा जोखिम बढेकोले अति आवश्यक अवस्था बाहेक यात्रा नगर्नु र गर्नैपर्ने भए सडक अवस्थाबारे पछिल्लो जानकारी लिएर सुरक्षा निकायको समन्वयमा मात्रै सावधानी पूर्वक सुरक्षित यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।

यसैबीच मुग्लिन–नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको पहिरो हटाई हाल आवागमन सुचारू भैसकेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit