Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

१० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउँदै सरकार, वित्तीय संस्थासँगै व्यक्तिहरूले समेत ऋण दिन सक्ने

१० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउँदै सरकार, वित्तीय संस्थासँगै व्यक्तिहरूले समेत ऋण दिन सक्ने
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउन लागेको । ‘विकास ऋणपत्र २०८९’ मार्फत सरकारले आन्तरिक ऋण उठाउने छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत बोलकबोल प्रणालीद्वारा बिक्री गरिने उक्त ऋणपत्र सात वर्षपछि परिपक्व हुने जनाइएको छ।

विज्ञापन
Advertisement
Advertisement

ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, कम्पनी, फर्म, अन्य निकाय वा व्यक्तिहरूले समेत आज (असोज २२ गते ) बुधबार दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल पेश गर्न सक्नेछन् । ऋणपत्रको साँवा भुक्तानी सरकारले २०८९ असोज २३ गते गर्ने जनाएको छ।

यसैगरी ब्याज अर्धवार्षिक आधारमा भुक्तानी हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । प्राप्त हुने ब्याजमा आयकर लाग्ने यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन वा दिन समेत सक्नेछन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit