images images images
images images images
images
images
images

सिटिजन्स बैंकको नाफा घट्यो, खराब कर्जा बढ्यो

images

काठमाडाैं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म सिटिजन्स बैंकले ९६ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको हो। गत आवामा बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब २६ करोड रुपैयाँभन्दा बढी हो। बैंकको प्रतिसेयर आम्दानी (EPS) ११.३७ रुपैयाँबाट घटेर ८.६८ रुपैयाँमा झरेको छ भने वितरणयोग्य नाफा १६ करोड २६ लाख रुपैयाँ रहेको छ।

images
images

बैंकको नेटवर्थ १५२.७५ रुपैयाँ कायम रहँदा, खराब कर्जा अनुपात ९ल्एी० ३।७६ प्रतिशतबाट बढेर ५।७१ प्रतिशत पुगेको छ।

images
images

प्रतिक्रिया दिनुहोस्