Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

काठमाडौंमा सुरु भयो ‘तिहारको उत्सव, फूलको महोत्सव’ (तस्बिरहरु)

काठमाडौंमा सुरु भयो ‘तिहारको उत्सव, फूलको महोत्सव’ (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि तेस्रो ‘फ्लोरा एक्सपो २०८२’ सुरु भएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ एक्सपो सुरु गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

मेलामा फरक–फरक स्टलमा विभिन्न प्रजातीका फूलहरु राखिएको छ । उक्त फूल विभिन्न ठाउँका नर्सरीउत्पादकहरुले प्रदर्शन तथा प्रतिस्पर्धाका लागि राखेका छन् । यस्तै मेलामा आलंकारीक फूल विरुवाहरुलगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातिका बोटविरुवाहरु पनि राखिएको संघले जनाएको छ ।

तस्बिरहरु : बिजेन अमात्य, नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit