चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रमा पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शाह सहभागी भएका छन्।
बन्दसत्र सुरु भएको निकै समयपछि हलमा प्रवेश गरेका प्रधानमन्त्री शाह आफैं गाडी चलाएर कार्यक्रमस्थल पुगेका थिए। उनको आगमनअघि रास्वपा सभापति रवि लामिछानेले बन्दसत्रलाई सम्बोधन गरिसकेका थिए। रास्वपा महाधिवेशन चितवनमा जारी रहेको छ।


















प्रतिक्रिया दिनुहोस्