Advertisement
Advertisement
Corporate Samachar
५ आश्विन २०८३, सोमबार
Advertisement

६० करोडको आरजु राइस मिलः किसानको धानदेखि आधुनिक चामल उत्पादनसम्म (तस्बिहरु)

६० करोडको आरजु राइस मिलः किसानको धानदेखि आधुनिक चामल उत्पादनसम्म (तस्बिहरु)
विज्ञापन
Advertisement

काठमाडौं । मोरङको डाँगीहाटमा ६० करोड रुपैयाँ लगानीमा स्थापना भएको आरजु राइस मिल आधुनिक धान प्रशोधन उद्योगका रूपमा स्थापित हुँदै गएको छ । किसानको खेतबाटै धान खरिद गर्दै सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्य दिने यो मिलले २ हजार ५ सयभन्दा बढी किसानलाई प्रत्यक्ष लाभ पु¥याएको छ । यो मिलले कृषिमा मूल्य शृंखला विकास, आधुनिक पूर्वाधार र किसान–उद्योग सहकार्यको नयाँ उदाहरण प्रस्तुत गर्दै आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit