Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

घटेर आयो डिजेल र मट्टितेलको मूल्य, कति पुग्यो?

घटेर आयो डिजेल र मट्टितेलको मूल्य, कति पुग्यो?
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल आयल निगमले डिजेलको मूल्य घटाएको छ । निगमले शुक्रबार साझ विज्ञप्ति जारी गर्दै डिजेलको मूल्य घटाएको जानकारी दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

अन्तर्राष्ट्रिय मूल्य (इण्डियन आयल कर्पोरेसन)बाटै घटेर आएपछि निगमनले अनुसार डिजेल र मट्टितेलमामा प्रतिलिटर १ रुपैयाँ घटाएको छ । भारतमा प्रतिलिटर १ रुपैयाँ १९ पैसाले घटेर आएको थियो । पेट्रोलमा शून्य दशमलव ०३ रुपैयाँ बढेर आएको छ। तर, निगमले पेट्रोलको मूल्य भने यथावत् राखेको छ । त्यस्तै हवाई इन्धनको प्रतिलिटर १ रुपैयाँले बढाएको छ । भारतमा शून्य दशमलव ८६ रुपैयाँले प्रतिलिटर बढेर आएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit