Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

नेपाल राष्ट्र बैंकका नयाँ प्रवक्तामा गुरुप्रसाद पौडेल

नेपाल राष्ट्र बैंकका नयाँ प्रवक्तामा गुरुप्रसाद पौडेल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई बैंकको प्रवक्तामा नियुक्त गरेको छ। यो निर्णय आजदेखि लागू हुनेछ।

विज्ञापन
Advertisement
Advertisement

वि.सं. २०५८ सालमा बैंक सेवामा प्रवेश गर्नुभएका पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै अनुभव प्राप्त गरेका छन् ।

हाल उनी नेपाल राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत  रहेका थिए ।

नेपाल राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै पौडेलको दीर्घ प्रशासनिक र प्राविधिक अनुभवले बैंकको सञ्चार तथा जनसम्पर्क कार्यलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit