Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एमाले अध्यक्ष ओली विरुद्धको बन्दी प्रत्यक्षीकरण विरुद्दको मुद्दामा भोलि मात्र बहस, हिरासतमै राखिने

एमाले अध्यक्ष ओली विरुद्धको बन्दी प्रत्यक्षीकरण विरुद्दको मुद्दामा भोलि मात्र बहस, हिरासतमै राखिने
विज्ञापन
Advertisement

काठमाडाैं । एमाले अध्यक्ष ओली विरुद्धको बन्दी प्रत्यक्षीकरण विरुद्दको मुद्दामा भोलि मात्र बहस हुने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरासतमुक्त गरियोस् भन्ने मागका साथ पत्नी राधिका शाक्यका तर्फबाट दायर रिटमाथि भोलि सोमबार बहस हुने भएको छ ।

ओलीलाई जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको दावीसहित रिट दायर भएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit