Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

स्मार्ट टेलिकम प्रकरण : एनसेल मुख्यालयमा सीआईबीको छापा

स्मार्ट टेलिकम प्रकरण : एनसेल मुख्यालयमा सीआईबीको छापा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुख्यालयमा छापा मारेको छ।

विज्ञापन
Advertisement
Advertisement

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियामा भएको भनिएको अनियमितता र सरकारी स्वामित्वमा आउनुपर्ने सम्पत्ति निजी क्षेत्रले सकारेपछि सोही प्रकरणमा बिहीबार लैनचौरस्थित एनसेलको कार्यालयमा सीआईबीले छापा मारेको हो ।

यही प्रकरणमा संलग्न रहेको आरोपमा सीआईबीले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई बुधबार पक्राउ गरेको थियो । यसअघि सीआईबीले स्मार्ट टेलिकमका पूर्व अध्यक्ष सर्बेश जोशीलाई पक्राउ गरिसकेको छ। दूरसञ्चार प्राधिकरणले गरेको पत्राचार र सरकारी कार्यदलको प्रतिवेदनले यो लिलामी प्रक्रियालाई अवैध ठहर गरेपछि अनुसन्धानको दायरा एनसेलसम्म पुगेको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit