Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

डाबर नेपाल बन्यो सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल बन्यो सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर
विज्ञापन
Advertisement

काठमाडौं । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ ।

विज्ञापन
Advertisement
Advertisement

डाबर नेपाल र सुदूरपश्चिम रोयल्सबीच बुधबार काठमाडौंमा सम्झौता भएको हो । यो सँगै डाबर रेड पेस्ट र डाबर हनी मह सुदुरपश्चिम रोयल्सलाई समर्थन गर्दै टोलीसँग जोडिने डाबर नेपालले जनाएको छ ।

डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले सम्झौतापछि आफुहरु एनपीएलको दोसो सिजन हेर्न आतुर रहेको बताए । ‘हामी क्रिकेटको उत्साह र लाखौं नेपाली उपभोक्ताको विश्वासलाई मनाउने उत्साहजनक एनपीएल सिजनको प्रतीक्षा गर्दैछौं ।’

यस्तै, सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले आफ्नो टिमसँग डाबर जस्तो ब्रान्ड जोडिनुमा अत्यन्तै खुशी लागेको बताए । उनले भने, ‘यस सम्झौताले टोलीमा अझ बढी ऊर्जा र उत्साह थपेको छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit