Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

तीन हजार आठ सय रुपैयाँले घट्यो सुन, तोलाको मूल्य कति ?

तीन हजार आठ सय रुपैयाँले घट्यो सुन, तोलाको मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज छापावाल सुन प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार सोही परिमाणको सुन २ लाख ४३ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि प्रतितोला ६५ रुपैयाँले गिरावट देखिएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँमा झरेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit