Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सद्वारा गाउँपालिकालाई ३७ लाख रुपैयाँ बढी बीमा रकम भुक्तानी

प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सद्वारा गाउँपालिकालाई ३७ लाख रुपैयाँ बढी बीमा रकम भुक्तानी
विज्ञापन
Advertisement

काठमाडौं । प्रोटेक्भिट माइक्रो इन्स्योरेन्स, भरतपुर शाखाले साढे ३७ लाख रुपैयाँ बढी बीमा दाबीको रकम हस्तान्तरण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

शाखाले इच्छाकामना गाउँपालिकालाई बीमा दाबी अन्तर्गतको रकम बराबरको पालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल सहितका जनप्रतिनिधिहरूको उपस्थितिमा भरतपुर शाखाका प्रमुख कुमार उप्रेतीलाई ३७ लाख ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा जलाइएका गाउँपालिकाको एक स्कर्पियो र एक बोलेरो गाडीको क्षति पुगेको थियो । शाखाले क्षतिपूर्तिस्वरूप उक्त बीमा रकम प्रदान गरेको हो ।

प्रोटेक्भिट माइक्रो इन्स्योरेन्सले सेवा प्राप्तिकर्ताको जोखिम न्यूनीकरण तथा दाबी भुक्तानीमा द्रुत, पारदर्शी र दिगो सेवा प्रवाह गर्ने प्रतिवद्धता पुनः दोहोर्याएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit