Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कतिमा हुँदैछ कारोबार ?
विज्ञापन
Advertisement

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ९ सय रूपैयाँले घटेको हो। सोमबार सुन प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ मा कारोबार भइरहेको छ । आइतबार सोही परिमाणको सुन २ लाख ४४ हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २० रूपैयाँले मूल्य घटेर सोमबार चाँदी ३ हजार १ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit