Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सेजन अवार्ड नयाँ पत्रिकाका तिमिल्सिना र अनलाइन खबरका पौडेललाई

सेजन अवार्ड नयाँ पत्रिकाका तिमिल्सिना र अनलाइन खबरका पौडेललाई
विज्ञापन
Advertisement

काठमाडाैं । यसवर्षको नेपाल आर्थिक पत्रकार समाज(सेजन) अवार्ड नयाँ पत्रिकाका पवन तिमिल्सिना र अनलाईन खबरका भुवन पौडेललाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । डिजिटलतर्फको अवार्ड बिजमाण्डुका सुनिल कुँवरले प्राप्त गरेका छन् भने छापा तर्फकाे अवार्ड कान्तिपुर दैनिका बिमल खतिवडाले प्राप्त गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सामाजिक विकास र सुशासन प्रवर्धनमा पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै उनीहरुलाई नेपाल आर्थिक पत्रकार समाज (सेजन)को ‘सेजन डे’को अवसरमा अर्थमन्त्री रामेश्वर खनालले साेमबार सम्मान गरेका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit