Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा राना र उपाध्यक्षमा तुइतुइ नियुक्त

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा राना र उपाध्यक्षमा तुइतुइ नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई अध्यक्ष  नियुक्त गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि रानालाई अध्यक्षमा नियुक्त गरिएको हो।

यस्तै, काउन्सिलको उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइ नियुक्त भएकी छन्। काउन्सिल सदस्यहरूमा संगीता श्रेष्ठ, हिरा निरौला र सरला केसी नियुक्त भएका छन् ।

नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूको कार्यकाल चार वर्षको रहने व्यवस्था छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit