Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चितवन टस जितेर बलिङ गर्दै

चितवन टस जितेर बलिङ गर्दै
विज्ञापन
Advertisement

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन् ।

विज्ञापन
Advertisement
Advertisement

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ। सुदूरपश्चिम अपराजित १० अङ्कका साथ शीर्ष स्थानमा छ। आजको खेल जितेर सुदूरपश्चिम पहिलो क्वालिफायरमा स्थान सुरक्षित गर्ने दाउमा छ ।

पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई भने प्लेअफ आशाका लागि आजको खेलमा विजयी हुनैपर्ने दबाब रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit