Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

सुनको भाउ सात सय रुपैयाँले बढ्यो, एक तोलाको मूल्य कति ?

सुनको भाउ सात सय रुपैयाँले बढ्यो, एक तोलाको मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । साताको दोस्रो कारोबार दिन स्थानीय बजारमा सुनको मूल्य बढ्दा चाँदीको भाउ घटेको छ । सोमबार सुन प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ५२ हजार ९०० रुपैयाँ मूल्य कायम भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो कारोबार दिन त्यती नै परिमाणको सुन २ लाख ५२ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर ३ हजार ५८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ६०५ रुपैयाँमा किनबेच भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit