Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा दीर्घराज जोशी सर्वसम्मत

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा दीर्घराज जोशी सर्वसम्मत
विज्ञापन
Advertisement

धनगढी । निर्माण व्यवसायी संघ, कैलालीको अध्यक्षमा दीर्घराज जोशी र केही पदाधिकारी सर्वसम्मत चयन हुँदा महासचिव र खुल्ला सदस्य पदका लागि निर्वाचन भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

महासचिव पदमा दीर्घराज जोशी प्यानलका अमर बहादुर खड्का र स्वतन्त्र उम्मेदवार किरण रावलबिच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै खुला सदस्य पदका लागि विनोद विष्ट, शिवराज सापकोटा, टेकराज जोशी, चक्रबहादुर मल्ल, टेकबहादुर खड्का, रुद्रप्रसाद पन्त र भोजराज रेग्मीबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । अध्यक्षा सर्वसम्मत चयन भएका जोशीले व्यवसायीहरूको हकमा काम गर्ने बताएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit