Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो

बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएको जनाउँदै निगमले पेट्रोल प्रतिलिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो ।

विज्ञापन
Advertisement
Advertisement

डिजेल र मटिट्तेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ खटाइएको छ । नयाँ समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit