Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बजारबाट २५ अर्ब खिच्दै राष्ट्र बैंक

बजारबाट २५ अर्ब खिच्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बैंकबाट खिच्ने भएको छ। नेपाल राष्ट्र बैंकले १६ दिन अवधिको लागि २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन जारी गर्ने भएको हो। यससम्बन्धी बोलकबोल २०८२ पुस ९ गते ( आज) मध्यान्ह २ बजेसम्म सञ्चालन हुने बैंकले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकद्वारा प्रकाशित सूचनाअनुसार निक्षेप संकलन उपकरणको बोलकबोल मार्फत मात्र हुनेछ। सोही दिन उपकरणको निष्काशनसमेत गरिनेछ भने साँवा तथा ब्याज भुक्तानी मिति २०८२ पुस २५ गते तोकिएको छ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit