Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

चिलिमे हाइड्रोपावरको लाभांश घोषणा, कति पाउँदैछन् शेयरधनिले ?

चिलिमे हाइड्रोपावरको लाभांश घोषणा, कति पाउँदैछन् शेयरधनिले ?
विज्ञापन
Advertisement

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको मुनाफाबाट चुक्ता पुँजीको १२ प्रतिशतका दरले शेयरधनिलाई लाभांश दिने निर्णय गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार उक्त लाभांशमध्ये ८ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।

यसैगरी, पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव पारित गर्न पुस ३० गते वार्षिक साधारण सभा आह्वान गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय समेत गरेको जनाएको छ ।

सोही कारण पुस १६ गतेसम्म नेप्सेमा कारोबार गरेका शेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्नछन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit