सिराहा । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले सिराहास्थित लाहानचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । यो सुविधा केन्द्र शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन-हेडफोन), तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ । सर्भिस सेन्टरले शाओमीका वास्तविक (जेनुइन) स्पेयर पाट्र्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्नेछ ।

यो सर्भिस सेन्टरको सञ्चालन टेलिडाइरेक्ट प्रा.लि.ले गर्नेछ । टेलिडाइरेक्ट रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ ।
लाहानचोकको यो सर्भिस सेन्टर उद्घाटनको मितिदेखि एक महिनासम्म स्थानीय ग्राहकहरूका लागि विशेष सुविधा प्रदान गर्ने घोषणा गरेको छ ।
यस अवधिमा ग्राहकहरूले सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेड, वारिन्टीबाहिर रहेका स्पेयर पाट्र्स र मर्मत सेवामा २५% सम्म छुट, साथै वारिन्टीबाहिरका स्पेयर पाट्र्समा कुनै सर्भिस शुल्क नलाग्ने जस्ता सुविधाहरु प्रदान गर्नेछ ।
यस अवसरमा शाओमी नेपालका प्रतिनिधिले भने, ‘लाहानमा हाम्रो आधिकारिक सर्भिस सेन्टर खोलेर सेवा दिन पाउँदा हामी अत्यन्तै हर्षित छौँ । स्मार्टफोन मात्र नभई वेअरएबल्स र एयरबड्स जस्ता लोकप्रिय उपकरणहरूको आधिकारिक सर्भिस उपलब्ध गराउँदा उपभोक्ताले अझ सहज महसुस गर्ने छन् । टेलिडाइरेक्ट प्रा. लि.सँगको सहकार्यले सेवाको गुणस्तर र पहुँच दुवै थप मजबुत हुने विश्वास हामीले लिएका छौँ ।’
लाहानस्थित यो सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरू उपलब्ध रहनेछन्, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्मका सेवा आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउनेछन् । शाओमी प्रयोगकर्ताहरूले तत्काल सर्भिस र सल्लाहका लागि सो स्थानमा सम्पर्क गर्न सक्नु हुनेछ ।
ग्लष्अयमभ
शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्यायो
सिराहा, १४ पौष स् विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले सिराहास्थित लाहानचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । यो सुविधा केन्द्र शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स ९जस्तै स्मार्टवाच र फिटनेस ब्यान्ड०, हियरएबल्स
९इयरफोन÷हेडफोन०, तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ । सर्भिस सेन्टरले शाओमीका वास्तविक ९जेनुइन० स्पेयर पाट्र्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्नेछ ।
यो सर्भिस सेन्टरको सञ्चालन टेलिडाइरेक्ट प्रा।लि।ले गर्नेछ । टेलिडाइरेक्ट रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ ।
लाहानचोकको यो सर्भिस सेन्टर उद्घाटनको मितिदेखि एक महिनासम्म स्थानीय ग्राहकहरूका लागि विशेष सुविधा प्रदान गर्ने घोषणा गरेको छ । यस अवधिमा ग्राहकहरूले सबै उपकरणको निःशुल्क सर्भिसिङ र सफ्टवेयर अपग्रेड, वारिन्टीबाहिर रहेका स्पेयर पाट्र्स र मर्मत सेवामा २५५ सम्म छुट, साथै वारिन्टीबाहिरका स्पेयर पाट्र्समा कुनै सर्भिस शुल्क नलाग्ने जस्ता सुविधाहरु प्रदान गर्नेछ ।
यस अवसरमा शाओमी नेपालका प्रतिनिधिले भने, “लाहानमा हाम्रो आधिकारिक सर्भिस सेन्टर खोलेर सेवा दिन पाउँदा हामी अत्यन्तै हर्षित छौँ । स्मार्टफोन मात्र नभई वेअरएबल्स र एयरबड्स जस्ता लोकप्रिय उपकरणहरूको आधिकारिक सर्भिस उपलब्ध गराउँदा उपभोक्ताले अझ सहज महसुस गर्ने छन् । टेलिडाइरेक्ट प्रा। लि।सँगको सहकार्यले सेवाको गुणस्तर र पहुँच दुवै थप मजबुत हुने विश्वास हामीले लिएका छौँ ।”
लाहानस्थित यो सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरू उपलब्ध रहनेछन्, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्मका सेवा आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउनेछन् । शाओमी प्रयोगकर्ताहरूले तत्काल सर्भिस र सल्लाहका लागि सो स्थानमा सम्पर्क गर्न सक्नु हुनेछ ।
भ्लनष्किज
ह्ष्बयmष् भहउबलमक ष्तक कभचखष्अभ लभतधयचप ष्ल ीबजबल ऋजयधप ष्ल क्ष्चबजब गलमभच च्बmभकज ऋयचउ।
च्बवदष्चबव, म्भअझदभच द्दढस् ह्ष्बयmष् जबक कतचभलनतजभलभम ष्तक उचभकभलअभ ष्ल ल्भउब िदथ यउभलष्लन ब मभमष्अबतभम कभचखष्अभ ाबअष्ष्तिथ बत ीबजबल ऋजयधप ष्ल क्ष्चबजब। ह्ष्बयmष्, तजभ नयिदब ितभअजलययिनथ भिबमभच, बष्mक तय भलजबलअभ अगकतयmभच कगउउयचत बलम बअअभककष्दष्ष्तिथ ायच ष्तक नचयधष्लन गकभच दबकभ ष्ल तजभ चभनष्यल तजचयगनज तजष्क लभध भकतबदष्किजmभलत।
ऋगकतयmभचक खष्कष्तष्लन तजभ अभलतभच अबल नभत तजभष्च ह्ष्बयmष् उचयमगअतक कभचखष्अभम, ष्लअगिमष्लन mयदष्भि उजयलभक, कmबचत धभबचबदभिक ष्पिभ ाष्तलभकक तचबअपभचक बलम कmबचतधबतअजभक, बगमष्य मभखष्अभक कगअज बक भबचदगमक बलम जभबमउजयलभक, बक धभिि बक खबचष्यगक क्ष्यत् नबमनभतक। त्जभ ाबअष्ष्तिथ उचयmष्कभक बगतजभलतष्अ चभउबिअझभलत अयmउयलभलतक बलम mबष्लतबष्लक जष्नज कभचखष्अभ कतबलमबचमक, बअअयचमष्लन तय अयmउबलथ यााष्अष्बकि।
च्बmभकज ऋयचउुक कगदकष्मष्बचथ, त्भभिमष्चभअत एखत। ीतम।, धष्िि mबलबनभ तजभ अभलतभचुक यउभचबतष्यलक। त्जभ अयmउबलथ जबक भकतबदष्किजभम ष्तकभाि बक ह्ष्बयmष्ुक बगतजयचष्शभम कभचखष्अभ उचयखष्मभच तजचयगनजयगत ल्भउब,ि दगष्मिष्लन ब चभउगतबतष्यल ायच मभउभलमबदभि अगकतयmभच अबचभ।
त्य अभभिदचबतभ तजभ बिगलअज, तजभ अभलतभच ष्क यााभचष्लन बततचबअतष्खभ उचयmयतष्यलब िदभलभाष्तक खबष्मि ायच तजभ ाष्चकत mयलतज। त्जभकभ ष्लअगिमभ अयmउष्mिभलतबचथ मभखष्अभ कभचखष्अष्लन बलम कयातधबचभ गउमबतभक बअचयकक बिि उचयमगअत अबतभनयचष्भक। ब्ममष्तष्यलबििथ, चभउबष्चक बलम अयmउयलभलतक लयत अयखभचभम गलमभच धबचचबलतथ धष्िि दभ बखबष्बिदभि बत ब द्दछ५ चभमगअभम चबतभ, धष्तज कभचखष्अभ ाभभक धबष्खभम ायच कगअज उबचतक।
क्उभबपष्लन बत तजभ यउभलष्लन या तजभ लभध कभचखष्अभ अभलतभच, ब चभउचभकभलतबतष्खभ ाचयm ह्ष्बयmष् ल्भउब िकबष्म ूद्यचष्लनष्लन बगतजयचष्शभम ह्ष्बयmष् कगउउयचत तय ीबजबल, क्ष्चबजब ष्क बल भहअष्तष्लन mष्भिकतयलभ ायच गक। द्यभथयलम वगकत mयदष्भि उजयलभक, धभुचभ भत्रगष्उउभम तय जबलमभि तजभ ष्लअचभबकष्लनथि उयउगबिच धभबचबदभि बलम बगमष्य मभखष्अभक तजबत यगच अगकतयmभचक गकभ मबष्थि। इगच उबचतलभचकजष्उ धष्तज त्भभिमष्चभअत एखत। ीतम। उयकष्तष्यलक गक तय मभष्खिभच कगउभचष्यच कभचखष्अभ अयखभचबनभ बलम त्रगबष्तिथ तजचयगनजयगत तजभ चभनष्यल।ू
त्जभ अभलतभच झउयिथक तचबष्लभम तभअजलष्अब िकतबाा अबउबदभि या जबलमष्लिन भखभचथतजष्लन ाचयm दबकष्अ mबष्लतभलबलअभ तय कयउजष्कतष्अबतभम तभअजलष्अब िअजबििभलनभक, बिि उभचायचmभम बअअयचमष्लन तय mबलगाबअतगचभच कउभअषष्अबतष्यलक। ीयअब िह्ष्बयmष् यधलभचक लयध जबखभ अयलखभलष्भलत बअअभकक तय भहउभचत बककष्कतबलअभ बलम नगष्मबलअभ बत तजष्क यिअबतष्यल।

















प्रतिक्रिया दिनुहोस्