Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

महासंघको वस्तुगत उपाध्यक्षमा मोहन कटुवाल निर्विरोध

महासंघको वस्तुगत उपाध्यक्षमा मोहन कटुवाल निर्विरोध
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशनबाट वस्तुगततर्फको उपाध्यक्ष पदमा मोहन कटुवाल निर्विरोध चयन भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

कटुवाल नेपाल ग्रील तथा स्टील उद्योग महासंघका संस्थापक अध्यक्षसमेत हुन्। उनी लामो समयदेखि स्वरोजगार तथा साना उद्योग क्षेत्रसँग आबद्ध रहँदै आएका छन्। उद्योग तथा उद्यमशीलताको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका कटुवालले आफ्नै ‘कटुवाल ग्रील उद्योग’ सञ्चालन गर्दै आएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit