Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

ताप्लेजुङमा आसपास केन्द्र भएर भूकम्पको धक्का

ताप्लेजुङमा आसपास केन्द्र भएर भूकम्पको धक्का
विज्ञापन
Advertisement

 ताप्लेजुङ ।  ताप्लेजुङ जिल्लाको फलैंचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान सवा ६ बजेको समयमा ४.६ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit