Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाली कांग्रेसका गगन थापालाई आगामी भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणा

नेपाली कांग्रेसका गगन थापालाई आगामी भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणा
नेपाली कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित हुनुभएका नेका सभापति गगनकुमार थापा शुक्रबार पार्टी कार्यालय सानेपामा पदवहाली गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेका छ।

विज्ञापन
Advertisement
Advertisement

आज बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए।

उनले जेनजी विद्रोहको परिवर्तनको सम्बोधन गर्नको लागि योग्यता, क्षमता र भिजनको आधारमा सभापति थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको बताए।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit