Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

एकैदिन सुनको मूल्य २० हजार ८ सयले बढ्यो, तोलामा कति पुग्यो?

एकैदिन सुनको मूल्य २० हजार ८ सयले बढ्यो, तोलामा कति पुग्यो?
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । छापावाल सुन तोलामा एकैदिन २० हजार ८०० र चाँदी २०५ रुपैयाँले बढेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ र त्यति नै चाँदी ७ हजार ५०५ रुपैयाँ कायम भएको छ।

बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० र त्यति नै चाँदी ७ हजार ३०० रुपैयाँ कायम भएको थियो। मंगलबार सुन ३ लाख ९ हजार ३०० र चाँदी ६ हजार ८७० रुपैयाँ कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit