Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

देशले पाँच वर्षको स्थिर सरकार पाउँछ, त्यसपछि कामले बोल्छ: लामिछाने

देशले पाँच वर्षको स्थिर सरकार पाउँछ, त्यसपछि कामले बोल्छ: लामिछाने
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट रास्वपाले बहुमतको सरकार बनाउने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

चितवनस्थित पोखरा बसको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा लामिछानेले रास्वपाले बहुमतको सरकार पाँच वर्ष चलाउने बताएका हुन् । लामिछानेले रास्वपाले कम्तीमा पनि एकल बहुमतको सरकार गठन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै पाँच वर्षको स्थिर सरकार बनाउन सक्ने गरी जनतालाई विस्वास गर्न आग्रह गरे । ‘यस पटक हामीले कम्तिमा पनि एकल बहुमतको सरकार चलाउनुपर्ने हुन्छ । ५ वर्षको स्थायी सरकार यो देशले पाउँछ । त्यसपछि ५ वर्षको कामले बोल्छ हामीले बोल्न पर्दैन,’ लामिछानेले भने ।

यस्तै । लामिछानेले नेताले बोलेको कुरा तोकिएको समयमा पूरा नगरे जनताले सजाय दिनुपर्ने बताएका छन् । ‘भनेको कुरा पुरा नगर्दा, भाका पुरा नगर्दा जनताले अन्य क्षेत्रमा सजाए पाउने । नेताले बोल्दो हिड्दो सकियो पूरा नगरी यतिकै हासेर हिड्न पाइन्छ, पाइन्न्’ उनले भने ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit