Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वेस्ट इन्डिजविरुद्ध नेपाल पहिला ब्याटिङ गर्दै

वेस्ट इन्डिजविरुद्ध नेपाल पहिला ब्याटिङ गर्दै
विज्ञापन
Advertisement

काठमाडौं । आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत वेस्ट इन्डिज विरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । वाङखडे स्टेडियममा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

इटाली विरुद्धको टोलीमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । ललित राजवंशीको ठाउँमा सोमपाल कामी प्लेइङमा समेटिएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit