Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

मनहरीको बिजौनामा बस दुर्घटना, २२ जना घाइतेको चितवनमा उपचार हुँदै

मनहरीको बिजौनामा बस दुर्घटना, २२ जना घाइतेको चितवनमा उपचार हुँदै
विज्ञापन
Advertisement

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत्को पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु घाइते भएका हुन् ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार घाइते उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit