Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सङ्खुवासभाको रिताक आसपास भूकम्पको धक्का

सङ्खुवासभाको रिताक आसपास भूकम्पको धक्का
विज्ञापन
Advertisement

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर आज भूकम्प गएको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे चार दशमलव एक ४.१ रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पले के कति असर पु¥यायो भन्ने एकिन जानकारी प्राप्त भएको छैन ।

यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा भूकम्प जाने गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit