Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुन–चाँदीको मूल्यमा फेरि वृद्धि

सुन–चाँदीको मूल्यमा फेरि वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवै धातुको मूल्य वृद्धि भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला १,४०० रुपैयाँले वृद्धि भएको हो। आइतबार सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि सोमबार उकालो लागेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य आइतबारको तुलनामा ४० रुपैयँले बढी हो। आइतबार चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य मजबुत देखिएको छ। आज सुन प्रतिऔंस ४,१७९ अमेरिकी डलर मा कारोबार भइरहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit