Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ बढ्यो, तोलाको कति ?

सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ बढ्यो, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं । आज स्थानीय बजारमा मङ्गलबारको तुलनामा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने १३० रुपैयाँले बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मोल पाँच हजार ७१५ रुपैयाँ निर्धारण भएको छ ।

हिजो (मङ्गलबार) एक तोला सुन तीन लाख १४ हजार ८०० र चाँदी पाँच हजार ५८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।यस्तै, सोमबार एक तोला सुन तीन लाख १३ हजार ५०० र चाँदी पाँच हजार ५९५ रुपैयाँमा किनबेच भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit