काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रेग निर्माणमा आयोजनालाई निरन्तरता दिने बताएको छ ।
लामो समयदेखि चर्चामा रहेको पूर्वपश्चिम रेलमार्गको योजनालाई निरन्तरता दिँदै नीति तथा कार्यक्रममा केरूङकाठमाडौं र रक्सौल-काठमाडौं रेलमार्गको बारेमा पनि उल्लेख गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

















प्रतिक्रिया दिनुहोस्