Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

छ महिनामा अन्नपूर्ण केबलकारको व्यापार ७ करोड नाघ्यो

छ महिनामा अन्नपूर्ण केबलकारको व्यापार ७ करोड नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं। अन्नपूर्ण केबलकारले चालु आर्थिक वर्षको ६ महिनामा ७ करोड बढीको व्यापार गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले ६ महिनामा ७ करोड १० लाख रुपैयाँ कमाएको हो । गत आर्थिक वर्ष (सन् २०२५) मा केबलकारको आम्दानी ८ करोड १० लाख रुपैयाँ बराबर थियो।

गत आवमा १० प्रतिशत अकुपेन्सी रहेकोमा चालु आवको ६ महिना अवधिमा अकुपेन्सी दर १६ प्रतिशत रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार चालु आवमा नाफासँगै कुल नगद सञ्चय सकारात्मक रहेको छ। कम्पनीले ६२.९५ प्रतिशत नाफा कमाएको उल्लेख छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit