Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सात महिनामा जीवन बीमा कम्पनीले गरे २५ अर्ब ११ करोड संकलन

सात महिनामा जीवन बीमा कम्पनीले गरे २५ अर्ब ११ करोड संकलन
विज्ञापन
Advertisement

काठमाडाैं । जीवन बीमा कम्पनीले सात महिनामा २५ अर्ब ११ करोड रुपैयाँ बीमा संकलन गरेका छन् । १४ वटा बीमा कम्पनीले माघ मसान्तसम्ममा सो रकम संकलन गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

१४ वटा जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले ६अर्ब ७५ करोड ७२ लाख रुपैयाँ बीमा शूल्क संकलन गरेको छ । त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सले तीन अर्ब ६३ करोड रुपैयाँ बीमा शूल्क संकलन गरेको छ ।

मेट लाइफ इन्स्योरेन्स कम्पनीले ८८ करोड १० लाख रुपैयाँको बीमा शूल्क संकलन गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit