Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री सुशीला कार्कीले आज देशवासीका नाममा सम्बोधन गर्ने

चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री सुशीला कार्कीले आज देशवासीका नाममा सम्बोधन गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री कार्कीले जनताका लागि सम्बोधन गर्ने भएकी हुन् ।

विज्ञापन
Advertisement
Advertisement

चुनावको मौन अवधि सुरु हुनु अघि गर्न चुनाव र समसामयिक विषयमा सम्बोधन हुने जानकारी गराइएको छ ।

प्रतिनिधि सभा निर्वाचन विहीबार हुँदैछ । आज मध्यरातिदेखि मौनअवधि सुरु हुँदैछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit