Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

झापा–५ र २ मा रास्वपा अगाडि

झापा–५ र २ मा रास्वपा अगाडि
कास्की ३ मा मतगणना सुरु लेखनाथ (कास्की), २१ फागुनः सर्वदलीय सहमतिपछि प्रतिनिधिसभा सदस्य निर्वाचन कास्की निर्वाचन क्षेत्र नं ३ को मतगणना शुक्रबार बिहान २ बजेदेखि पोखरा–५ मालेपाटनस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यलयमा सुरु । तस्बिरः ऋषिराम बराल÷रासस
विज्ञापन
Advertisement

झापा । झापा निर्वाचन क्षेत्र–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले सुरुआती अग्रता लिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई हजार ३०३ मत गणना हुँदा शाहले एक हजार ४७८ मत प्राप्त गरेको छ । नेकपा एमालेका केपी शर्मा ओलीले ३८५ मत प्राप्त गरेको छ ।

यसैगरी, क्षेत्र नं २ मा रास्वपाकी उम्मेदवार इन्दिरा राना मगर अग्रस्थानमा हुन्छन्। उनले एक हजार ५९९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका देवराज घिमिरेले २७५ मत प्राप्त गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit