Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रारम्भिक मतपरिणाम :अहिलेसम्म रास्वपाका यी स्थानमा अग्रता

प्रारम्भिक मतपरिणाम :अहिलेसम्म रास्वपाका यी स्थानमा अग्रता
विज्ञापन
Advertisement

 काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले देशमा विभिन्न स्थानमा आफ्नो अग्रता हासिल गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

 

काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रता

काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ ले अग्रता

काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता

काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७०० ले अग्रता

काठमाडौं–४ मा पुकार बम २ हजार ५२९ ले अग्रता

काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ ले अग्रता

काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अग्रता

मोरङ–४ मा सन्तोष राजवंशी ३ हजार ८८५ अग्रता

धनुषा–३ मा मनिष झा ३ हजार ९१४ ले अग्रता

रुपन्देही–२ मा सुलभ खरेल ४ हजार ७२ मतसहित अग्रता

चितवन–२ मा रवि लामिछाने २ हजार २५ ले अग्रता

चितवन–३ मा सोविता गौतम ९२५ ले अग्रता

कास्की–१ मा खडक राज पौडेल १ हजार ९७८ ले अग्रता

कास्की–२ मा उत्तम प्रसाद पौडेल २ हजार ४१७ ले अग्रता

कास्की–३ मा बिना गुरुङ २ हजार ७४ ले अग्रता

तनहुँ–१ मा स्वर्णिम वाग्ले १ हजार ३५२ ले अग्रता

दाङ–१ मा देवराज पाठक १ हजार ५१६ ले अग्रता

बाँके–१ मा सुरेश कुमार चौधरी २ हजार ५७४ ले अग्रता

बाँके–३ मा खगेन्द्र सुनार १ हजार ३६९ मतसहित अग्रता

ललितपुर–३ मा तोसिमा कार्की ६४८ ले अग्रता

ललितपुर–२ मा जगदीश खरेल २२८ ले अग्रता

रौतहट–४ मा गणेश पौडेल ४४३ ले अग्रता

कञ्चनपुर–२ मा दीपक राज बोहरा १ हजार ३८०

कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता १२९ मतसहित अग्रता

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit