काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) ५२ स्थानमा अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा रास्वपा अग्रता लिएको छ भने नेपाली कांग्रेसले चार स्थानमा अग्रता लिएको छ । त्यस्तै नेकपा एमालेले ३ स्थानमा अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्