Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

झापा–५ : बालेनले ४२ हजार बढी मत ल्याउँदा ओलीले कटाए ११ हजार

झापा–५ : बालेनले ४२ हजार बढी मत ल्याउँदा ओलीले कटाए ११ हजार
विज्ञापन
Advertisement

काठमाडौं। झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले फराकिलो मतान्तरसहित अग्रता बनाइरहेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बालेनले ४२ हजार ५४३ मत पाउँदा प्रमुख प्रतिष्पर्धि एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ हजार ४२७ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका मंधरा चिमरियाले १२०२, नेकपाका रञ्जित तामाङले ९९६ मत प्राप्त गरेका छन् ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit