Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

गुल्मी–२ मा एमाले उपाध्यक्ष विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी

गुल्मी–२ मा एमाले उपाध्यक्ष विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी
विज्ञापन
Advertisement

काठमाडौं । गुल्मी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टलाई ५६१ मतले हराउँदै पन्थीले जित हासिल गरेका हुन्।

रास्वपाका पन्थीले १६ हजार ९६७, विष्टले १६ हजार ४०६ र कांग्रेसका भुवन प्रसाद श्रेष्ठ १४ हजार ४३४ मत ल्याएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit