Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

सुर्खेत र दैलेखमा मतगणना सुरु, कालिकोटमा नेकपा र जुम्लामा राप्रपाको अग्रता

सुर्खेत र दैलेखमा मतगणना सुरु, कालिकोटमा नेकपा र जुम्लामा राप्रपाको अग्रता
विज्ञापन
Advertisement

सुर्खेत । सुर्खेतका दुबै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक बसेर मतगणना सुरु भएको छ भने क्षेत्र नम्बर एकमा सर्वदलीय बैठक बसीरहको छ ।

विज्ञापन
Advertisement
Advertisement

एक लाख २७ हजार मतदाता रहेको सुर्खेत २ मा ७३ हजार मत खसेको छ । दैलेखका दुबै निर्वाचन क्षेत्रमा पनि मतगणना सुरु भएको छ भने सल्यान, जाजरकोट र रुकुम पश्चिममा केही बेरमा मतगणना हुने तयारी भइरहेको छ । मुगुमा भोलि मात्र मतगगणना सुरु गरिने छ । हुम्ला र डोल्पामा हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याईदै छ ।

मतगणना सुरु भएको कालिकोटमा नेकपा र जुम्लामा राप्रपाले अग्रता लिएको छ ।

एजयतयक ९ज्ञ०

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit