Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

धनुषा-२ मा रास्वपाका उम्मेदवार निर्वाचित

विज्ञापन
Advertisement

महेन्द्रनगर (धनुषा) । २४ फागुनः धनुषा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामविनोद यादव निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यादवले कूल ४१ हजार ६३७ मत प्राप्त गरे।

विज्ञापन
Advertisement
Advertisement

नेपाली कांग्रेसका दिनेश परसैलाले १० हजार १९८ मत प्राप्त गर्दा नेकपा (एमाले) का उमाशंकर अरगरियाले १० हजार १५३ मत प्राप्त गरे । यसैगरी नेपाल कम्युनिस्ट पार्टीका रामचन्द्र झाले आठ हजार ४०३, जनता समाजवादी पार्टी (जसपा) का पशुपति यादवले तीन हजार ८३० मत प्राप्त गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit