काठमाडाैं। प्रत्यक्षतर्फको मतगणना अन्तिम अन्तिम चरण पुगेको बेला सामानुपातिक मत गणनामा पनि रास्वपा धेरै अगाडी रहेको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म ४० लाख २९ ३२ मत गणनाहुँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई १९ लाख ९९ हजार ६ सय १८ मत प्राप्त भएको छ ।
त्यसैगरी नेपाल कांग्रेसले ६ लाख ८० हजार,नेकपा एमालले ५ लाख ७३ हजार,नेपाली कम्युनिष्ट पार्टी ( नेकपा)ले २ लाख ७१ हजार,राप्रपाले एक लाख ४५ हजार र श्रम संस्कृति पार्टीले ८७ हजार मत प्राप्त गरेका् छ ।














प्रतिक्रिया दिनुहोस्