Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

२८ सय विन्दु नाघ्दा, शेयर बजारमा २१ अर्बको कारोबार

२८ सय विन्दु नाघ्दा, शेयर बजारमा २१ अर्बको कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं। साताको मंगलबार  नेप्से परिसूचक ३२.०८ अंकले घटेर दुई हजार ८४३.३५ विन्दुमा आइपुगेको छ।  अघिल्लो दिन तीनपटक सर्किट ब्रेक लागेर बन्द भएको बजारले यो दिन करेक्सनको बाटो लिएको हो ।  चुनावपछि  चुनावी  परिणामले पाँचको स्थिर सरकार एउटै दललाई बहुमत दिएपछि लगानीकर्ताहरु उत्साहित भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

त्यसकै बलमा शेयर बजारमा उछाल आएको हो । धितोपत्र र ऋणपत्रगरप् कारोबारमा आएका  ३२९ कम्पनीको पाँच करोड २७ लाख  कित्ता शेयर किनबेचहुँदा  २१ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधि कारोबार हुने कम्पनीमा  न्यादी ग्रुप पावर कम्पनीको १ अर्ब माथिको कारोबार भएको छ । त्यसैगरी,आँखुखोला जलविद्युत कम्पनी,अपी पावर कम्पनी,रिडी पावर कम्पनीको शेयर मूल्य ५९ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

यो दिन बढ्ने कम्पनीमा रिलायन्स स्पेनिङ मिल्स, साल्पा विकास बैंक, थ्रिस्टार हाइड्रो पावर, कालिका पावर कम्पनीको शेयर मूल्य ८.८७ प्रतिशतदेखि १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

 

घटेको बजारमा पनि  हिमस्टार लघुवित्त वित्तीय संस्था, मितेरी डेभलपमेन्ट बैंक, मैलुङ खोला जलविद्युत कम्पनी, एनआईसी एशिय ब्यालेन्स फण्डको शेयर मूल्य ५.७२ प्रतिशतदेखि ६.३६ प्रतिशतसम्मले घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit